Mr. Satish Kumar More
Chairman, Lucky Group
We have been banking with Siddhartha Bank ever since the initial years. The bank has helped us fulfil our banking needs with a sense of convenience and personal touch. We prefer the service experience that we get every time we bank with Siddhartha Bank. Siddhartha Bank is one of our trusted partners for our prosperity.
सतिश कुमार मोर
अध्यक्ष , लक्की ग्रुप
“हामी लक्की ग्रुप सिद्घार्थ बैंकको स्थापनाकाल देखि नै कारोबार गर्दै आएका छौँ । यस बैंकले हाम्रो बैंकिङ्ग अवश्यकतालाई सुलभ र आत्मिय तवरले परिपुर्ती गर्दै आएको छ । हामी सिद्घार्थ बैंकको सेवा तथा सुविधाहरुबाट पूर्ण सन्तुष्ठ छौँ । विगत लामो समय देखि यस बैंक हाम्रो सम्वृद्धिको सहयात्रीको रुपमा रहदै आएको छ । हामी आगमी दिनमा यस बैंकको अझ बढी सफलताको कामना गर्दछौँ ।”
Follow Us